निर्जीवन बीमा कम्पनीले संकलन गरे २३ अर्ब बीमाशुल्क, चैत्रमा मात्रै दुई अर्ब

निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।  चालु आवको ९ महिना अर्थात चैत्र महिनासम्ममा १९ निर्जीवन बीमा कम्पनीले २३ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । बीमा समितिद्धारा उपलब्ध तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको तथ्यांक उल्लेख छैन् । गत आवको चैत्र मसान्तसम्ममा कम्पनीहरुले १९ अर्ब ५१ करोड रुपैयाँ बीमाशुल्क…