एनएमबि बैंक (NMB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा भन्दा ८७ प्रतिशतले खुद नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ३३ करोड खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा २ अर्ब ५१ करोड खुद नाफा गरेको छ । यस…