पुनः लकडाउन गर्न नपर्ने गरी जनता जागरुक हुन प्रधानमन्त्रीको आग्रह

प्रधामन्त्री केपी सर्मा ओलीले कोरोना भाइरस पुन: देखा परेको अवस्थमा सबैले स्वस्थ्य सचेतना अपनाउन पर्ने बताएका छन् । उनले कोरोनाका कारण पुन: लकडाउन गर्न नपर्ने गरी जनता नै जागरुक हुनु पर्ने बताएका हुन । नेपाल चेम्बर अफ कमर्शको ७०औँ वार्षिक साधारणसभामा बोल्दै प्रधामन्त्री वलीले देशलाई पुनः ठप्प पार्ने बाध्यात्मक परिस्थिति सिर्जना नहोस् भन्नेतर्फ सम्पूर्ण नेपाली…