अपि पावर कम्पनीको ४ मे.वा. क्षमताको सौर्य आयोजना बैशाख भित्रै सञ्चालनमा आउने

अपि पावर कम्पनी द्धारा निर्मार्णाधिन ४ मे.वा. क्षमताको चन्द्रनिगाहपूर सौर्य आयोजना यहि वैशाख महिनामा सञ्ंचालनामा आउने भएको छ । अहिले यसको अन्तिम चरणमा कामहरु दु्रत गतिमा भैरहेको छ । यो आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको ३३ के.भी. प्रसारणमा जडान हुनेछ । यो आयोजना इपिसी मोडल अन्र्तगत कुशल प्रोजेक्ट नेपालले निर्माण गरेको हो । यसैगरी…