झापाको गौरादह नगरपालिका वडा नं ७ मा राष्ट्रिय खाद्य बैंक लिमिटेडले आफ्नो दोश्रो कृषि परियोजनाको आज एक कार्यक्रमबीच शुभारम्भ गरेको छ । गौरादह नगरपालिका वडा नं ७ मा बैकले लिएको ३५ विगाहा जमिन परिसरको दोश्रो (पाइलट प्रोजेक्ट) कृषि परियोजनाको बैकले आज उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा गौरादह नगरपालिकाका मेयर रोहीत कुमार शाह…