रुरु जलविद्युत परियोजना लिमिटेडले चैत २० गते (आज) देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले ४ लाख ७ हजार ७०६ कित्ता शेयर जारी गरेको हो । कुल निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी…