सुनचाँदी ब्यवसायी प्रदिप विश्वकर्माको गोलि हानी हत्या भएकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । लहान स्थित अमिता ज्वेलर्सका संचालक ४० बर्षिय विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले शनिबार गोली हानी हत्या गरेका थिए । यो घटनाले मुलुकभरका सुनचाँदी ब्यवसायी लाई त्रसित र भयभित मात्र वनाएको छैन, यसले सिँगो मुलुकको सुरक्षा ब्यवस्था…