शिखर इन्स्योरेन्सको बोनसपछिको मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधवार शिखर इन्स्योरेन्सको बोनस शेयरपछिको मूल्य समायोजन गरेको छ । नेप्सेले २७ दशमलव ७७ प्रतिशत बोनस शेयरको समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता २ हजार ५२ रुपैयाँ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात मंगलवार कायम अन्तिम शेयरमूल्य २ हजार ६२२ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा…