नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाला सुन तोलाको ५ सय रुपैयाँ, तेजावी ४५० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो । महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ५ सयस रुपैयाँ, तेजावी ८७ हजार र चाँदी तोलाको १ हजार ३१५ रुपैयाँ तोकिएको…