राजनीतिक अस्थिरताको असर शेयर बजारमा देखा परेपछि शेयर लगानीकर्ता 'पर्ख र हेर' को अवस्थामा पुगेका छन् । जसले गर्दा कारोबार रकमका साथै नेप्से सूचकमा गिरावट आउन थालेको छ । बजार घट्ने क्रममा मंगलबार २३.२२ अंकले घटेर २ हजार ४ सय ६१ दशमलब ८८ विन्दुमा झरेको छ । सर्वोच्च अदालतको फैसलापछि अबको राजनीतिक कोर्ष कसरी अघि…