नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले बैंकअनअस इन्डियासँगको सहकार्यमा ‘पैसा पठाउने’ एप सुरु गरेको छ। यसले भारतमा रहेका नेपालीलाई सजिलो हुने बैंकले जनाएको छ। उनीहरुले मोबाइलबाटै चौबीसै घण्टा नेपालमा भारतबाट पैसा पठाउन सक्नेछन्। नेपाली आप्रवासी र त्यहाँस्थित नेपालीले यो सुविधा प्रयोग गर्न पाउनेछन्। पैसा पठाउने एप द्रुतगतिको, सुरक्षित र कम लागतयुक्त भएको बैंकले जनाएको छ। भारतमा…