४१ करोड राजश्व छली आरोपमा राजश्व विभागद्धारा ४ जना विरुद्ध मुद्दा दायर

राजश्व अनुसन्धान विभागले ४१ करोड १७ लाख २९ हजार रुपैयाँ राजश्व छली गरेको आरोपमा तीन फर्मका ४ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले विराटनगर महानगरपालिका वडा नं. ९ स्थित बाबा फ्लोर मिल्स प्रालिको सञ्चालक तथा गोपाल फ्लोर मिल प्रालिका दुई सञ्चालक र कम्पनी म्यानेजर गरी तीन जनालाई फागुन १६ गते…