नेप्सेले २६ सय अंक पार गर्दा शेयर बजारमा नयाँ रेकर्ड, दश अर्ब बढीको कारोबार

दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार परिसूचक नेप्से अन्तिम समयमा दोहोरो अंकले बढ्दा २६ सय विन्दु माथि पुगेको छ । यो हालसम्मकै उच्च हो। मंगलबार बजार खुलेपछि सुधारत्मक रहेको बजार २६३१ विन्दुसम्म उक्लिएको थियो भने तत्लो विन्दु २५८४ सम्म झरेको थियो । तर बजार बन्द हुनुभन्दा अन्तिम ९ मिनेटमा बजार उकालोलागेपछि १५.५० विन्दु माथि उक्लिएर २६०१.५१…