बैंकिङ्ग, विकास बैंक तथा म्युचुअल फण्ड समुहमा सामान्य सुधार आएपनि समग्र बजारमा भने करेक्शन आएको छ । साताको अन्तिम दिन बिहीबारको शेयर बजार १६ अंक बढीले ओरालो लागेको छ । बिहीबार नेप्से १६.११ अंकले घटेर २५२६.९२ विन्दुमा पुगेको छ । यसदिन २०६ कम्पनीका १ करोड ६० लाख कित्ता शेयर ८ अर्ब ४१ करोड रुपैयाँ बराबरमा…