डिप्रोस लघुवित्तको २३ हजार ५ कित्ता संस्थापक शेयर बिक्रीमा

डिप्रोस लघुवित्तले लिलामी मार्फत साढे २३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले शेयरधनी देवेन्द्र प्रताप शाहको नाममा रहेको २३ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । शेयर खरिद गर्ने इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाहरुले फागुन ५ गते देखि फागुन २३ गते सम्म बैंकिङ्ग समयमा आवेदन दिनुपर्ने छ…