बीमा कम्पनीहरुको लाभांशः कसले कति घोषणा गरे, कुन-कुनको बाँकी छ ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १८ निर्जीवन र ९ जीवन बीमा गरी २७ वटा बीमा कम्पनीहरु सूचीकृत छन् ।  सूचीकृत २७ बीमा कम्पनीमध्ये १२ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । सूचीकृत ९ जीवन बीमामध्ये ५ र १८ निर्जीवनमध्ये ७ वटा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । आव २०७५/७६ बाट ७ निर्जीवन बीमा र ५…