इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । माघ २६ गते दुबै संस्थाको तर्फबाट एक्विजिशन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा इन्फिनिटी लघुवित्तका तर्फबाट बलराम विष्ट र नेपाल एग्रो लघुवित्तको तर्फाबाट विवेक श्रेष्ठले हस्ताक्षर गरेका हुन् । इन्फिनिटीको केन्द्रीय कार्यालय नवलपुरको गैडाकोटमा छ । नेपाल एग्रोको केन्द्रीय कार्यालय…