‘सानिमा लार्ज क्याप’ मा ५० हजारले गरे ६१ करोडको इकाईमा आवेदन, मंगलबार निष्काशन बन्द हुँदै

सानिमा म्युचुअल फण्डले निष्काशन गरेको एक अर्ब रुपैयाँको सामूहिक लगानी कोष 'सानिमा लार्ज क्याप फण्ड' मा तीन दिनमा ६१ करोड ३९ लाख ३३ हजार रुपैंयाको आवेदन परेको छ । सानिमा क्यापिटलका अनुसार ५० हजार ७४४ आवेदकबाट उल्लेखित रकमका इकाई माग भएको हो । सानिमा क्यापिटल अन्तर्गत सञ्चालित सानिमा म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा…