गोर्खाज फाइनान्स (GUFL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड ३ लाख रुपैयाँ नाफा गरेको छ । फाइनान्सको नाफा गत वर्षको यसै अवधिको तुलनामा १० करोड ९१ लाख अर्थात १७८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अन्य संचालन आम्दानीमा आएको…