राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले रिक्त रहेका विभिन्न पदहरु परपूर्ति गर्न खुला प्रतियोगिताद्धारा १८ जनाको दरखास्त आह्वान गरेको छ । प्रयोगशालाले लोक सेवा आयोगबाट लिखित परीक्षा संचालन गर्नेगरि कर्मचारी छनौट गर्ने भएको हो । प्रयोगशालाले प्राविधिक तर्फ सहायक वैज्ञानिक अधिकृत ६ जना र वैज्ञानिक सहायक ९ जना गरी जम्मा १५ जना कर्मचारी माग गरेको हो ।…