विद्युत प्राधिकरणका कर्मचारी ५ हजार घुस सहित अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार खुस लिई भ्रष्टाचार गरेको आरोपमा नेपाल विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्रको आँबु प्रशाखामा कार्यरत कर्मचारीलाई नियन्त्रण्मा लिएको छ । सेवाग्राहीको काम गरिदिए वापत गैरकानूनी रुपमा घुस लिइसकेको अवस्थामा कृष्ण आलेलाई आयोगको पोखराबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो। आलेले पोल तथा तारहरु मर्मत गरी दिएवापत नियमानुसार बुझाउनुपर्ने रकम बाहेकको…