साना तथा मझौला उद्योगलाई पुनःस्थापित गर्न व्यवसाय जीवन रक्षा कर्जा, १५ लाखसम्म शून्य ब्याजमा ऋण

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण थला परेका साना तथा मझौला उद्योगलाई पुनःस्थापित गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोरोनापीडित व्यवसायीलाई राहतस्वरुप तीन वर्षे अवधिका लागि ५० हजारदेखि १५ लाखसम्म शून्य ब्याजमा ऋण उपलब्ध गराउने भएको हो । प्रदेश सरकारले त्यसका लागि एक अर्बको कोष…