कृषि विकास बैंकको चौधौं बार्षिक साधरणसभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १५ प्रतिशत बोनस वितरणको प्रस्ताव पारित गरेको छ ।बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा पुस २९ बुधबार भर्रचुअल माध्यमबाट सम्पन्न भएको हो ।उक्त साधरणसभाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव पारित गरेको छ । त्यस्तै…