एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा २८ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैतडी महादेवस्थान गाउँपालिका ५ घर भएका कमल बहादुर धानुक रहेको प्रहरीले जनाएको छ । धानुकलाई नागार्जुन नगरपालिका २ ठुलोभ¥याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा पक्राउ गरिएको हो । उक्त कार्यमा संलग्न उनकै साथी फरार…