हिमालयन बैंकले दोलखाको चरिकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा पौष १९ गते देखि उक्त शाखाबाट ग्राहक अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराएको जनाएको छ । यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७० र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएम संख्या १४६ र ४ हजार…