रामेछाप पोलिटेक्निकल इन्स्टिच्युटमा जागिर खुल्यो

रामेछाप पोलिटेक्निकल इन्स्टिच्युटले करार सेवामा विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त आह्वान गरेका पदहरुमा कृषि प्रशिक्षक (अधिकृत स्तर तृतीय प्रा.) २ जना, कृषि प्रशिक्षक (अधिकृत स्तर तृतीय प्रा.) २ जना, कृषि सहायक प्रशिक्षक २ जना र प्रशासकीय सहायक १ जना गरि जम्मा ७ जनाको दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक…