नेपाल इन्भेष्टमेन्ट बैक संचालक समितिको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल इन्भेष्टमेन्ट बैकले संचालक समितिको निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ । बैंकले माघ ८ गते बिहीबार हुने ३४ औँ साधारण सभाबाट सर्वसाधरण समूहका शेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्न लागेको हो । चुनावको कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन पुस २८ गते, मतदाता नामावली उपर दावी विरोध पुस २९ गते , अन्तिम मतदाता…