नागरिक लगानी कोषको हकप्रद शेयरका लागि आवेदन खुल्यो

नागरिक लगानी कोषले पुस २८ गते मंगलबारदेखि हकप्रद शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ।  कोषले हाल कायम चुक्ता पूँजीको ८२.८४ प्रतिशत अर्थात १० कित्ता शेयर बराबर ८.२८४ कित्ता अनुपातमा हकप्रद निष्काशन गरेको हो । कोषले एक सय रुपैयाँ अंकित दरमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५…