सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा करिब डेढ वर्ष बिताइसकेका जनक शर्मा पौड्यालले बैकिङ क्षेत्रमा करिब ३२ वर्ष बिताइसकेका छन् । प्रमुख कार्यकारी अधिकृतको रुपमा सनराइज बैंकमा उनको यो दोस्रो अनुभव हो । सनराइज बैंकको नेतृत्व लिनुभन्दा अघि उनी ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । नबिल बैंक देखि बैंकिङ क्षेत्रमा जोडिएका पौड्यालसँग तत्कालीन…