नेपाल धितोपत्र बोर्डले पुस १२ गते आइतबारदेखि लागू हुनेगरी ६० प्रतिशतसम्म कारोबार शुल्क घटाएको छ । बोर्डले शुक्रबार निर्णय गर्दे नयाँ कमिशनदर सार्वजनिक गरेको हो । बोर्डले यस भन्दा अघि न्यूनतम २५ रुपैयाँ लिन पाउने व्यवस्थालाई संशोधन गर्दै १० रुपैयाँमा झारेको छ । सानो रकमको कारोवार गर्ने साना लगानीकर्ताहरुलाई कारोवार सेवा वापत लिदै आएको न्यूनतम…