मल्टिपर्पस फाइनान्सको साढे १७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

मल्टिपर्पस फाइनान्स (MPFL) ले पुस १७ गते शुक्रबारदेखि साढे १७ लाख कित्ता संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । फाइनान्सले १७ लाख ५९ हजार ६२१ कित्ता शेयर माघ २ गतेसम्म आवेदन गर्न पाउनेगरी लिलामीमा ल्याउने भएको हो । कम्पनीले २०७६ असार २३ गतेदेखि भदौ ९ गतेसम्म जारी गरेको हकप्रदमा अवितरित भएको शेयर कम्पनीले लिलाम…