गुडविल फाइनान्सले १२ प्रतिशत लाभांश वितरण गर्ने

गुडविल फाइनान्सले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्स सञ्चालक समितिको पुस ५ गते सम्पन्न बैठकले कर सहित ८.४ प्रतिशत बोनस तथा कर सहित ३.६ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्सले ६ करोड ७२ लाख बराबरको बोनस र २ करोड ८८ लाख…