जतिसक्दो चाँडो कोभिडविरुद्धको खोप उपलब्ध गराउने तयारीमा छौं : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले सरकार कोभिड–१९ विरुद्धको खोपलाई जतिसक्दो चाँडो सहज उपलब्ध गराउने तयारीमा जुटेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को पाचौं महासभालाई आज सम्बोधन गर्दै उनले भने, 'सरकार सबैलाई सहज रुपमा कोभिड विरुद्धको खोप उपलब्ध गराउने र यो महामारीबाट छिटोभन्दा छिटो नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित छ ।' उनले मुलकको आर्थिक क्षेत्रमा…