आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको छ। लघुवित्त संचालक समितिको २०७७ भदौ ३१ गतेको बैठकले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट चुक्ता पूँजी २३ करोड २२ लाखको १५ प्रतिशत बराबरको ३ करोड ४८ लाख बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४ प्रतिशत बराबरको…