सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटीमा विशेष छुट

सनराइज बैंक लिमिटेड तथा सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटी बिच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्धार्थ गुप्रका होटलहरुमा खान, बस्न तथा बेबरेज जस्ता सुबिधाको भुक्तानी गर्दा सन्राइज बैंकको के्र्रडिट तथा डेबिट कार्ड देखाएर वा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् । सनराइज बैंकले…