प्रदेश नं.१ सरकारले नौ जिल्लाका १८ स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । व्यवसाय गर्ने सोच भएका युवाहरुलाई लक्षित गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्यसहित सामाजिक विकास मन्त्रालयले स्किम बैंक सञ्चालनको तयारी गरेको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले माघ १ गतेदेखि कार्यक्रमलाई कार्यान्वयनमा लैजान मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिँदै पालिका केन्द्रित…