पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छ : मन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताए । उनले हालै नेपाल भ्रमणमा गएका भारतीय विदेश मन्त्रीस्तरमा सो परियोजनाका बारेमा छलफल भएको जानकारी दिँदै अबको एक महिनाभित्र परियोजनाको काम अघि बढाउने गरी निर्णय भएको बताएका हुन । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आजदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति…