डलर अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

नेपालका एकमात्र डलर अर्बपति व्यवसायी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार उनले ट्विट गर्दै आफूलाई कोभिड-१९ को संक्रमण भएको सार्वजनिक गर्दै सम्पर्कमा रहेकाहरूलाई सुरक्षित रहन आग्रह गरेका छन्। 'प्रिय साथी र शुभेच्छुकहरु, कोरोनाको पीसीआर परीक्षण गर्दा आज बिहान ममा पोजेटिभ देखिएको छ। भगवानको कृपाले अहिलेसम्म कुनै लक्षणहरु देखिएको छैन। यद्यपि, मैले चिकित्सकहरुको सल्लाहअनुसार…