नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबारको लागि शेयर कारोबारको लागि समय थपेको छ । नेप्सेले ३ बजेर १५ मिनेट देखि ५ बजेर १५ मिनेटसम्म कारोबार समय थपेको हो । नेपाल स्टक एक्सचेञ्जको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा समस्या आएपछि शेयर कारोबार स्थगित भएको थियो । टीएमएसमा समस्या, एक पटक राखेको अर्डर धेरै पटक कारोबार, खातामा नभएको…