सार्वजनिक बस सेवा भदौ मसान्तपछि मात्रै खुल्ने

सरकारले लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा भदौ मसान्तपछि मात्रै खोल्ने निर्णय गरेको छ । आइतवार राती बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेदेखि चल्न दिने भनेको लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा सञ्चालन गर्ने समय भदौ मसान्तसम्म सारेको छ । यसअघि सरकारले भदौ १५ गतेबाट लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक…