सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चालिएका स्वास्थ्य सुरक्षाका अभियानहरु कडाई साथ कार्यन्वयन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि हालसम्म चालिएका कदमहरूको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग…