नेपाल बैंकमा कोरोना कहरको देखिएन ठूलो असर, वितरणयोग्य नाफा २२१ करोड

नेपाल बैंक (NBL) ले कोरोना कहरका बाबजुत पनि गत आर्थिक वर्षमा सामान्य नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ ।  बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४ करोड रुपैयाँले घटेको छ। बैंकको नाफा १.५५ प्रतिशत मात्र कम हो । अघिल्लो वर्ष २ अर्ब ५९ करोड खुद नाफा गरेको र्बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब…