कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २९ देखि भदौ ११ गतेसम्मका १५ दिन अत्यावश्यक सेवा मात्र दिने भएको छ। उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै कम्पनीले कम्पनी प्रसाशन सम्बन्धी अन्य कामहरु बन्द गरेको हो। यस अवधिमा औषधि उत्पादन तथा बिक्री वितरण, जनस्वास्थ्यसँग सम्बन्धी, मास्क सेनिटाइजर, सरसफाइ, खाद्यान्न, खानेपानी जस्ता अत्यावश्यक सेवासँग सम्बन्धित कम्पनी मात्र दर्ता गर्ने…