सानिमा बैंकको डिजिटल काउन्टर संचालनमा, पैसा झिक्न चेक नचाहिने

सानिमा बैंकले साउन १३ गतेदेखि डिजिटल काउन्टर संचालनमा ल्याएको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै नयाँ प्रविधियुक्त बैंकिङ्ग सेवाहरु संचालन गर्ने क्रममा डिजिटल काउन्टर संचालनमा ल्याएको बैंकले जनाएको छ । डिजिटल काउन्टर मार्फत सानिमा बैंकका ग्राहकहरुले चेकबिना नै भुक्तानी प्राप्त गर्न सक्नेछन् । यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ई बैंकिङ्ग” बाट…