नागरिक लगानी कोषको नाफा बढेपनि प्रतिशेयर आम्दानीमा गिरावट

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत वर्षको तुलनामा नाफा सामान्य बढेपनि प्रतिशेयर आम्दानीमा गिरावट आएको अपरिष्कृत विवरण सार्वजनिक गरेको छ। कम्पनीको नाफा अघिल्लो वर्षको चैतको तुलनामा चालु आर्थिक वर्षको चैतसम्म १२.३४ प्रतिशतले बढेको छ । यस अवधिमा प्रतिशेयर आम्दानी भने ४ रुपैयाँले घटेर प्रतिकित्ता ३१ रुपैयाँ कायम भएको छ।  बोनस मार्फत पूँजी…