उपत्यकालाई महामारीबाट कसरी बचाउन सकिछ ? जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेको विचार

काठमाडौं उपत्याकामा कोरोना संक्रमितको संख्या एकदम कम देखिएको छ। विश्वका अन्य सहरको अवस्थाभन्दा काठमाडौंको किन फरक छ ? भन्ने आम जिज्ञासा छ | काठमाडौं उपत्याका बाहिरबाट भित्रिनेको संख्या बढिरहेको छ। यस्तो अवस्थामा पनि काठमाडौं शान्त रहेको छ। राज्यले पनि काठमाडौंमा सर्भे तथा परीक्षण गर्ने उत्सुकता देखाएको छैन । मेरो बिचारमा काठमाडौंमा संक्रमण कम हुनुका केहि…