फट्याङग्राहरूको ठूलो बथान (सलह) नेपाल छिर्‍यो, बारा र सर्लाहीमा देखिएपछि किसानमा बढ्यो त्रास

भारत हुँदै सलहको एउटा सानो झुण्ड नेपाल छिरेको छ। बारा जिल्लामा सलहको सानो झुण्ड देखिएको कृषी मन्त्रालय स्रोतले जनाएको छ। भारतको बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको हो। ‘कृषि विकासका स्थानीय अधिकारीहरुले हामीलाई सर्लाही र बारामा केही दिनदेखि सलहको बथान देखिएको जानकारी गराउनु भएको छ’, कृषि मन्त्रालयका एक अधिकारीले भने, ‘तर कति ठूलो समूहमा…