केहि समय अघि आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ती गरेर एकीकृत कारोबार थालेको साधना लघुवित्तले असार २१ गतेदेखि प्राथमिक शेयर जारी गर्ने भएको छ । लघुवित्तले ७ करोड ७ लाख ८० हजार बराबरको ७ लाख ७ हजार ८ सय कित्त आईपीओ जारी गर्ने भएको छ । जसमध्ये १० हजार ८९० कित्ता कम्पनीका कर्मचारी र ३५ हजार ३९०…