डोल्पाका मृत्यु भएका ५८ वर्षिय पुरुषमा कोरोना पुष्टि

डोल्पा जगदुल्ला गाउँपालिका वडा न. ३ निवासी एक जनामा कोरोना पुष्टि भएको छ । गत जेठ २१ गते राती २ बजे दमको रोगी ५८ वर्षिय पुरुषको निधन भएको हो। डोल्पामा जेठ २० गते होम क्वारेन्टाईनमै मृत्यु भएको ५८ वर्षिय पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएको हो। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको स्वाब…