कर्णाली प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १०५ पुगेको छ। जसमध्ये सल्यानमा २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परीक्षणमा सल्यानका २५ जनामा कोरोना पोजेटिभ देखिएसँगै उक्त संख्या पुगेको कर्णाली प्रदेशको समाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितहरू सबै सबै पुरूष र भारतबाट आएका छन्। वनगाड…